एमाले जन्मनुभन्दा अगाडिदेखि म कम्युनिष्ट आन्दोलनमा थिएँ: पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ, ५ भदौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको दाबी गरेकी छिन् । बिहीबार काठमाडौँको थापाथलीमा आयोजित एक सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले आफ्नो राजनीतिक यात्रा र एमालेको गठनअघि देखिको अनुभव साझा गरेकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
