प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्छ भन्दै सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध रिट निवेदन दर्ता गराएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
