नेपालको कृषि रूपान्तरण: “सोएल टु सक्सेस” अन्तरक्रिया तथा छलफल सम्पन्न
भैरहवा । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको आयोजनामा “नेपालको कृषि रूपान्तरण : “सोएल टु सक्सेस” विषयक एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम भैरहवा र बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उद्देश्य कृषि क्षेत्रको समग्र रूपान्तरण, सम्भावित लगानीका अवसरहरूको पहिचान तथा दीर्घकालीन रणनीतिक योजना निर्माण रहेको आयोजक संस्थाले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
