SHARE
बुटवल टुडे · बिहीबार ५ भौ २०८२ १२:२६ PM · 1 मिनेट पढाइ

रेसुङ्गाको भेटी २६ लाख २५ हजार सङ्कलन

गुल्मी, ५ भदौ । रेसुङ्गामा चलेको एक महिने साउने मेलाबाट २६ लाख २५ हजार ८७३ रुपैयाँ सङ्कलन भएको छ । रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार रेसुङ्गा क्षेत्रमा साउन महिनाभर चलेको मेलाबाट उक्त रकम सङ्कलन भएको हो ।