SHARE
बुटवल टुडे · बिहीबार ५ भौ २०८२ ०१:१४ PM · 1 मिनेट पढाइ

लोकसेवाको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत, ५ भदौ । सुर्खेतमा चलिरहेको लोकसेवा आयोगको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुई जना सट्टामा परीक्षा दिन आएका र दुई जना अन्यलाई परिक्षा दिन लगाउने चारैजनालाई नियन्त्रणमा लिएको छ ।