कपिलवस्तुको चाकलचौडामा सशस्त्र प्रहरीको ज्यादती, लाठीचार्ज गर्दा ३ स्थानीय घाइते
कपिलवस्तु , ५ भदौ। कपिलवस्तु जिल्लाको भारतसँग सीमा जोडिएको मायादेवी गाउँपालिका–४ चाकलचौडामा सशस्त्र प्रहरीले अनावश्यक बल प्रयोग गर्दा तीन स्थानीय घाइते भएका छन् । भारतको अलीगढवा बजारसँग जोडिएको चाकलचौडा बजारमा सशस्त्र टोलीले १५ वर्षीय एक बालकलाई किराना सामानवापतको पैसा नदिएको कारण कुटपिट गरेपछि विवाद सुरु भएको पिडितहरुको दाबी छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
