भदौमा पनि वाणिज्य बैंकहरूद्वारा ब्याजदर घटाइयो
काठमाडौँ, १ भदौ । कर्जा लगानीमा अपेक्षित सुधार नआएपछि वाणिज्य बैंकहरूले भदौ महिनाका लागि पनि निक्षेपमा दिइने ब्याजदर घटाएका छन् । देशभरका २० वाणिज्य बैंकमध्ये ११ वटाले साउन महिनाको ब्याजदर यथावत् राखेका छन् भने ८ वटाले आंशिक रूपमा घटाएका छन् । ब्याजदर घटाउने बैंकहरूमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा धेरै कमी गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
