SHARE
बुटवल टुडे · आइबार​ १ भौ २०८२ ०८:०९ AM · 1 मिनेट पढाइ

विद्युत प्राधिकरणको नाफामा गिरावट, हितेन्द्र भन्छन्- बिक्री दर घट्यो, खर्च बढ्यो

काठमाडौं, १ भदौ । नेपाल विद्युत प्राधिकरणको नाफा चालु आर्थिक वर्षमा उल्लेखनीय रूपमा घटेको छ । आर्थिक वर्ष २०८१ / ८२ मा प्राधिकरणले ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३७.३२ प्रतिशतले कम हो ।