कांग्रेस–एमाले सरकार ८४ सम्मै: उपप्रधानमन्त्री पौडेल
पाल्पा, १ भदौ । नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार २०८४ सालसम्म यथावत् रहने दाबी गरेका छन् । नेपाल पत्रकार महासंघ पाल्पाद्वारा आइतबार तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पौडेलले सरकार ढल्ने भ्रममा नपर्न सबैलाई आग्रह गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
