राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट
काठमाडौँ । दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । आइतबार बिहान काठमाडौं पुगेका मिस्रीले शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । भारतीय दूतावासका अनुसार, भेटका क्रममा सचिव मिस्रीले भारतीय नेतृत्वको तर्फबाट राष्ट्रपतिलाई शुभकामना व्यक्त गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
