SHARE
बुटवल टुडे · आइबार​ १ भौ २०८२ १०:०५ AM · 1 मिनेट पढाइ

कलश स्टक मार्केट (ब्रोकर नं ७४) ले बुटवलमा खोल्यो पहिलो शाखा

बुटवल, १ भदौ । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रालि (ब्रोकर नं ७४) ले सेवा विस्तारको क्रममा रुपन्देही जिल्लाको मिलनचोक, बुटवलमा पहिलो शाखा २०८२ साल श्रावण अन्तिम साताबाट स्वस्ति पुजा गरी सञ्चालनमा ल्याएको छ ।