ट्राफिक कडाइबाट ९३ लाख राजस्व
बर्दिया, १ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले गत आर्थिक वर्ष ०८१/०८२ मा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनविरुद्ध कडाइ गरेपछि ९३ लाख ६७ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीका अनुसार सो अवधिमा १२ हजार ३ सय २५ वटा सवारीसाधन कारबाहीमा परेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
