निःसन्तान सेवा मापदण्ड स्वीकृत, २०–३५ वर्षका महिलाले मात्र डिम्ब दान गर्न पाउने
काठमाडौँ, १ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०७२’ स्वीकृत गरेको छ । किशोरीहरूलाई आर्थिक प्रलोभनमा पारेर अवैध रूपमा डिम्ब बेचबिखन गरिएको घटना सार्वजनिक भएपछि सरकारले यो मापदण्ड लागू गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
