रात्रीकालीन स्वास्थ्य सेवामा नयाँ अभ्यास : लुम्बिनी प्रादेशिक अस्पतालमा छुट्टै ड्यूटी अफिसर
बुटवल, १ भदौ । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले रात्रीकालीन स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन विशेष पहल थालेको छ । अबदेखि रातको समयमा आकस्मिक उपचारदेखि अन्य जटिल खालका सेवामा सहजता ल्याउन अस्पतालले छुट्टै ड्यूटी अफिसर तोक्ने व्यवस्था गर्न लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
