एक महिनामा १६ फरार प्रतिवादी पक्राउ
दाङ, १ भदौ । दाङ प्रहरीले विभिन्न कसुरमा दोषी ठहर भएका फरार १६ जना प्रतिवादीलाई बितेको एक महिनामा पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले आईतबार आयोजना गरेको मासिक पत्रकार भेटघाटमा विभिन्न समयमा अदालतबाट फैसला भई दोषी ठहर भई सजाय भुक्तान गर्नुपर्नेमा फरार रहेका त्यस्ता व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
