SHARE
बुटवल टुडे · सोमबार २ भौ २०८२ ०१:२० AM · 1 मिनेट पढाइ

ऋणले बदलिएका महिला

बुटवल, ०२ भदौ  । स्याङ्जाको गल्याङ्की रेनुका न्यौपाने सामान्य परिवारकी सदस्य हुन् । आर्थिक अवस्था कमजोर हुँदा उनलाई गाउँमा दुईचार पैसा सापटी पत्याउँदैनथे । आर्थिक जोहोका लागि निकै दुःख झेलेकी न्यौपानेले ११ वर्ष अगाडि ग्रामीण विकास लघुवित्त संस्थामा जोडिएर पाँच हजार रुपियाँ ऋण लिई श्रीमानलाई आर्थिक जोहोका लागि भारत पठाइन ।