SHARE
बुटवल टुडे · सोमबार २ भौ २०८२ ०२:२४ AM · 1 मिनेट पढाइ

‘विपिन रिहाइमा रित्तो हात फर्किनु नपरोस्’ 

लामो समयदेखि हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अन्ततः उनकी आमा र बहिनी इजरायल लगायतमा देशमा पुगेर अविलम्ब विपिनको रिहाइको आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको पहलमा इजरायल लगायत सम्बन्धित मुलुक पुगेका विपिनकी आमा र बहिनीले विपिनको रिहाइका लागि आग्रह गरेका छन् ।