SHARE
बुटवल टुडे · सोमबार २ भौ २०८२ ०२:५२ AM · 1 मिनेट पढाइ

नेपालको सार्वजनिक प्रशासन जेन जी पुस्ताको आशामा

सार्वजनिक उद्देश्य प्राप्तिका लागि सरकारद्वारा संचालित तथा निर्मित संरचना नै सार्वजनिक प्रशासन हो । सार्वजनिक प्रशासनले सरकारका नीति कार्यान्वयन गर्ने, सरकारलाई नीति निर्माणमा सहयोग गर्ने र विकास निर्माणको क्रियाकलाप सञ्चालन गर्ने गर्दछ । यो बहुआयामिक प्रवृतिको स्थायी संयन्त्र हो । नेपालको सार्वजनिक प्रशासनको वर्तमान समयमा जेन एक्स पुस्तामा नेतृत्व रहेको छ ।