SHARE
बुटवल टुडे · सोमबार २ भौ २०८२ ०३:१३ AM · 1 मिनेट पढाइ

अर्घाखाँची अस्पतालमा विशेषज्ञ डाक्टरसहित सेवा

अर्घाखाँची, ०२ भदौ । अर्घाखाँची अस्पताल सन्धिखर्कमा नयाँ सेवाहरू थप गरिएको छ । पछिल्लो समय जिल्ल्लाबासीको मन जित्दै आइरहेको अस्पतालमा विशेषज्ञ डाक्टर सहितको सेवाहरू थप गरिएको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगन्नाथ तिवारीले बताए ।