चोरी तस्करीका सामग्रीबाट डेढ करोड राजस्व
समाचार सारांश सुनवल नगरपालिकाले खोलाजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा आदिको अवैध तस्करी र बेथिति नियन्त्रण गर्न सक्रिय अभियान सञ्चालन गरेको छ । बेवारिसे भण्डारणहरू जफत गरेर बिक्री गर्दा डेढ करोडभन्दा बढी राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख विमला अर्यालको पहलमा चोरी तस्करी नियन्त्रणको कार्य अघि बढाइएको हो । नवलपरासी, ०२ भदौ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
