मुसिकोट उप–प्रमुख श्रेष्ठले गरिन पार्टी निलम्बनको विरोध
गुल्मी, ०२ भदौ । मुसिकोट नगरपालिका उप–प्रमुख गङ्गा श्रेष्ठले नेकपा (एमाले) गुल्मीले आफूलाई निलम्बन गरेको प्रति विरोध जनाएकी छन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गरी उक्त कार्यको विरोध जनाएकी हुन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
