नेपाल टप इन्ड टी–२० शृङ्खलामा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित
काठमाण्डौ, २ भदौ । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलाअन्तर्गत तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । मेलबर्नले दिएको १७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो। नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ५३ रनसहित अर्धशतक बनाए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
