विपिनको रिहाइका लागि हरसम्भव प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित तथा शीघ्र रिहाइ सुनिश्चित गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले विपिनको रिहाइ सरकारको गम्भीर जिम्मेवारी भएको उल्लेख गर्दै यसका लागि व्यापक कूटनीतिक प्रयास जारी रहेको जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
