सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो
काठमाडौं, २ भदौ । आज सुनको मूल्यमा वृद्धि भएको छ। सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर तोलाको १ लाख ९६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार पाँच सय रुपैयाँ थियो । यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
