राजीनामा दिएका वडाध्यक्षको गुनासो – मलाई कार्यपालिका बैठकमा बस्न दिइएन
लमही, २ भदौ । घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र बहादुर शाहले आफ्नो राजीनामा स्वीकृत गरिएको जानकारी कार्यपालिका बैठकमा पुग्दा मात्रै पाएको गुनासो गरेका छन् । साथै, उनले बैठकमा सहभागी हुन नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
