SHARE
बुटवल टुडे · सोमबार २ भौ २०८२ ०७:३८ AM · 1 मिनेट पढाइ

करिडोरको सडकमा खोला तर्न फड्के पुल निर्माण

गुल्मी, २ भदौ । कालीगण्डकी करिडोरमा खोलाको वहाव बढेपछि खोला तर्नका लागि स्थानीयहरुले फड्के पुल निर्माण गरेका छन् । वर्षायामाको समयमा खोलामा पानीको वहाव बढेकाले खोला तर्न नसकेपछि स्थानीयहरुको सक्रियतामा खोलामा फड्के पुल निर्माण गरेका हुन् ।