SHARE
बुटवल टुडे · सोमबार २ भौ २०८२ ०७:४८ AM · 1 मिनेट पढाइ

म एमालेकै कार्यकर्ता हुँ, यसमा छलफल आवश्यक छैन : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर, २ भदौ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) की कार्यकर्ता नै भएको स्पष्ट पार्दै यसबारे अनावश्यक बहस आवश्यक नरहेको बताएकी छन् । सोमबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “म नेकपा एमालेकै कार्यकर्ता हुँ । म पनि आलोचनाबाट मुक्त छैन, कोही पनि हुँदैन ।