नेपाली सेनालाई भारतको ६ वटा लाइट स्ट्राइकिङ भेइकलसहित ५ घोडा र कुकुर उपहार
काठमाडौं, २ भदौ । दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा ‘लाइट स्ट्राइकिङ भेइकल’ सहित विभिन्न सैन्य सामग्री उपहार दिएका छन् । सोमबार बिहान नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर विदेशसचिव मिश्रीले ती सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
