विपन्न ६० विद्यार्थीहरुलाई लायन्सको पोशाक वितरण
बुटवल, २ भदौ । लायन्स क्लब अफ बुटवल तिलोत्तमा तथा लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीले देवदहको एक विद्यालयमा अध्ययरत विपन्न विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । आईतबार एक कार्यक्रम गरि क्लबमार्फत देवदह नगरपालिका, घोडाहास्थित श्री सन्दीप आधारभूत विद्यालयमा अध्ययरत ६० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
