SHARE
बुटवल टुडे · सोमबार २ भौ २०८२ ०८:४४ AM · 1 मिनेट पढाइ

म्यानमारमा २०२१ पछिको पहिलो चुनाव डिसेम्बरमा हुँदै

काठमाडौँ । म्यानमारमा सन् २०२१ को सैन्य कब्जापछि पहिलोपटक चुनाव हुन लागेको छ । सैन्य सरकारका प्रमुख जनरल मिन आङ ह्लाइङले आगामी डिसेम्बर २८ मा आम निर्वाचन गर्ने घोषणा गरेका हुन् ।