दक्षिण कोरियामा कोमामा रहेका एक नेपालीको मृत्यु
काठमाडौं, २ भदौ । दक्षिण कोरियाको बुसानस्थित अस्पतालमा उपचाररत उदयपुर, चौदण्डीगढी–५ बेल्हाका कमल चौधरीको निधन भएको छ । डेढ महिनादेखि कोमामा रहेका चौधरीको उपचारकै क्रममा निधन भएको हो । एकाएक बेहोस भएर अस्पताल भर्ना गरिएका चौधरी लामो समयसम्म अचेत अवस्थामै थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
