तरुण दलले पाँचौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्यो
काठमाडौं, २ भदौ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आफ्नो पाँचौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । अध्यक्ष विद्वान गुरुङले तय गरेको कार्यतालिका अनुसार महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । महाधिवेशन तयारी अन्तर्गत भदौ १५ गतेभित्र पूर्ण सदस्यता वितरण र पालिका अधिवेशन सम्पन्न गर्ने योजना छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
