मेरो दिन आएपछि बदमासी गर्ने कोही भाग्न पाउने छैन : दुर्गा प्रसाईँ
काठमाडौँ । चिकित्सा व्यवसायी दुर्गा प्रसाईँले आफूलाई बदमासीको सिकार बनाइएको आरोप लगाउँदै आगामी दिनमा दोषी कोही पनि उम्कन नपाउने चेतावनी दिएका छन् । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले हाल आफ्नो दिन नआएको भन्दै ७८ दिन हिरासतमा बसेको प्रसङ्ग स्मरण गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
