दुर्गा प्रसाईंको राजनीतिक प्रवेश, नयाँ दल घोषणा गर्दै
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले औपचारिक रूपमा नयाँ राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले दल घोषणा गर्न लागेको जानकारी दिएका हुन् । दलको नाम सार्वजनिक गर्नुअघि उनले आफू राजनीतिमा जबर्जस्ती ल्याइएको दाबी गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
