SHARE
बुटवल टुडे · सोमबार २ भौ २०८२ १०:४३ AM · 1 मिनेट पढाइ

विद्यालय शिक्षा विधेयकको छलफल जारी

काठमाडौं, २ भदौ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक विद्यालय शिक्षा विधेयकमाथि छलफल जारी छ । विवादित विषयहरूलाई अलग राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको छ । गत २२ साउनमा बसेको समितिको बैठकमा निजी विद्यालयको पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुट्न सकेको थिएन । आजको बैठकमा पनि सोही विषयमा प्रतिवेदन पेश हुँदैछ ।