नेप्से परिसूचक ९ अंकले बढ्यो, कारोबार रकम भने घट्यो
काठमाडौं, २ भदौ । नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) परिसूचक सोमबार ९ अंकभन्दा बढीले बढेको छ । आइतबारको तुलनामा कारोबार रकम घटे पनि परिसूचक सकारात्मक रहँदा बजारमा सुधार देखिएको छ । धितोपत्र बजारमा सूचिकृत अधिकांश कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका कारण लगानीकर्ताले कम्पनीहरूको आर्थिक प्रदर्शनबारे पूर्वानुमान गरिसकेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
