सुस्ताको बागमती चिनी मिलमा वल्डिङ गर्ने क्रममा करेन्ट लागेर मृत्यु
नवलपरासी पश्चिम् पश्चिम् नवलपरासीको सुस्ता गाउँपालिका स्थित कुडियामा रहेको बागमती खाडसारी चिनि मिल्समा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता २ कुडिया निवासी बर्ष ३८ को बिजय हजाम रहेका छ्न ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
