SHARE
बुटवल टुडे · सोमबार २ भौ २०८२ ०२:४७ PM · 1 मिनेट पढाइ

युसीएमएस र लुम्बिनी नेत्रालयबीच सम्झौता

भैरहवा, २ भदौ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पताल, भैरहवा र लुम्बिनी नेत्रालय प्रा.लि. बीच आँखा उपचारको क्षेत्रमा शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिलाई सहकार्य गरी अघि बढाउने सम्झौता भएको छ ।