रुपन्देही-३ को उपचुनावका लागि २६ दल दर्ता,उपचुनाव लड्न नागरिक उन्मुक्ति पार्टी अयोग्य
बुटवल, २ भदौ । रुपन्देही-३ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन लागि २६ दल दर्ता भएका छन्। निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै २७ वटा दलले निवेदन दिएकामा २६ दल मात्रै दर्ता हुन योग्य रहेको बताएको हो। आयोगले दल दर्ताका लागि साउन २१ देखि २७ गतेसम्मको समय दिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
