रुपन्देहीमा सुन तस्करी प्रकरण : दुई जनामाथि दुई करोड ६२ लाख बढीको राजस्व चुहावट मुद्दा
बुटवल, २ भदौ । श्री राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी मुद्दामा अनुसन्धान तथा तहकिकात पूरा गरी दुई जनाविरुद्ध रुपन्देही जिल्ला अदालत, भैरहवामा मुद्दादायर गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
