SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ १२:४४ AM · 1 मिनेट पढाइ

टप इण्ड टी–२० शृङ्खलामा नेपालले आज होबर्ट हुरिकेन्ससँग खेल्दै

काठमाण्डौ – अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलाको आफ्नो चौथौ खेलमा नेपाल आज होबर्ट हुरिकेन्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार पार्मस्टनमा बिहान सवा ११ बजे शुरु हुनेछ । आफ्नो तेस्रो खेलमा नेपाल हिजो मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो ।