नक्कली प्रमाणपत्र सहित भारतीय नागरिक पक्राउ
समाचार सारांश रुपन्देही प्रहरीले ठुलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति भारत, उत्तर प्रदेशको कानपुर नौवस्ति निवासी २५ वर्षीय अभिषेक यादव हुन् । उनलाई सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ प्रवेश गर्न लाग्दा नियन्त्रणमा लिइएको हो । भैरहवा, ०३ भदौ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
