SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ ०२:५५ AM · 1 मिनेट पढाइ

विश्व फोटोग्राफी दिवसको शुभकामना 

हजार शब्दले वर्णन गर्न नसक्ने कुरा एउटा फोटोले व्यक्त गर्दछ । हो पनि फोटोमा त्यो शक्ति छ– जसले शब्दहरूले भन्न नसक्ने कुरा फोटोले व्यक्त गरिरहेको हुन्छ । पछिल्लो समय फोटोग्राफीको महत्त्व अझै बढेर गएको छ । पहिले फोटो खिच्ने फोटोग्राफरलाई हेयको दृष्टिले हेर्ने परम्परा थियो तर अहिले त्यसमा परिवर्तन आएको छ । हेयको फोटोग्राफी पेसाले सम्मान पाउँदै गएको छ ।