आजदेखि सुरु हुँदै फाइजर खोप अभियान: कोही पनि नछुटौँ
कोभिड १९ लाई शून्यमा पु¥याउने लक्ष्यका साथ फाइजर खोप अभियान आजदेखि दुई दिनसम्म अर्थात बुधबारसम्म हुँदैछ । १२ बर्ष उमेर माथिका खोप लगाउन छुटेका सम्पूर्ण नागरिकहरूलाई फाइजर खोप दिन अभियान चल्ने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको भैरहवामा बसेको बैठकले जानकारी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
