SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ ०३:२८ AM · 1 मिनेट पढाइ

तीज पर्वको महत्वसँगै मिलन टोलमा तीज विशेष कार्यक्रम सम्पन्न

बुटवल । हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज धार्मिक श्रद्धा, भक्ति र उमङ्गसहित देशैभर मनाइँदै छ । यस दिन महिलाहरू हरित व्रत बसेर भगवान् शिव–पार्वतीको पूजा गर्दै आफ्नो परिवारको दीर्घायु, सुख–शान्ति र समृद्धिको कामना गर्दछन् ।