पृथ्वीचन्द्र अस्पतालमा विशेषज्ञ चिकित्सकको आकर्षण बढ्दै
समाचार सारांश एक समय चिकित्सक अभावका कारण रिफर सेन्टरका रूपमा चिनिएको अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकको आकर्षण बढ्दै गएको छ । ८ जनाको दरबन्दी भए पनि हाल अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । बिरामीको विश्वास बढेको र सर्जरीको सङ्ख्या समेत वृद्धि भएको छ । नवलपरासी, ०३ भदौ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
