SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ ०४:२३ AM · 1 मिनेट पढाइ

गौरवको योजना बडकापथ नहर १२ वर्षमा मात्रै ८ किलोमिटर 

लमही, ०३ भदौ । दाङको देउखुरीमा राप्ती नदी दक्षिण भागमा गढवा गाउँपालिकाबाट राजपुर गाउँपालिकाको सिमानासम्म सिँचाइ सुविधा पु¥याउने उद्देश्यका साथ सुरु भएको बड्कापथ सिँचाइ आयोजनाको वनघुर्सी आउटलेटबाट पानी छोडिएको छ । मुहानबाट वनघुर्सीसम्मको ८.२ किलोमिटर मूल नहर र शाखा नहर निर्माण पूरा भएपछि पानी छाडेर परीक्षण गरिएको थियो ।