सामाजिक सञ्जाल दर्ता अनिवार्य गर्न सरकारलाई सर्वोच्च अदालतको आदेश
काठमाडौं, ३ भदौ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूलाई अनिवार्यरूपमा दर्ता गरेर मात्र सञ्चालन गर्न दिने आदेश जारी गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
