तीज गीत प्रतियोगिता मार्फत महिलाहरूले पोखे समस्या र वेदना
गुल्मी, ३ भदौ । रेसुङ्गा नगरपालिकाले आयोजना गरेको नगरस्तरीय तीज गीत प्रतियोगितामा सोमबार महिलाहरूले पीडा, वेदना र आकाङ्क्षाका गीतहरू मार्फत वर्तमान अवस्थाको यथार्थ चित्रण प्रस्तुत गरेका छन् । प्रतियोगितामा सहभागीहरूले गीत मार्फत विदेश पलायनले रित्तिएको गाउँ, त्यही गाउँमा वृद्ध आमाबुबाको असहाय अवस्था, सम्बन्ध विच्छेदले निम्त्याएको परिस्थिति र छुवाछूत जस्ता कुप्रथाको कथा र व्यथा व्यक्त गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
