अमेरिकामा विदेशी विद्यार्थीमाथि कडाइ, ६ हजारभन्दा बढीको भिसा रद्द
काठमाडौं, ३ भदौ । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कानुन उल्लंघन तथा निर्धारित अवधिबाट बढी समय बस्ने ६ हजारभन्दा बढी विदेशी विद्यार्थीहरूको भिसा रद्द गरेको छ । मन्त्रालयका अनुसार भिसा रद्द गरिएका मध्ये ठूलो संख्यामा लागूपदार्थ सेवन गरी सवारी चलाउने, चोरी, र अन्य आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
